नियम २४
जानकारी गराउनु पर्ने
नियम २२ बमोजिम जनमत सङ्ग्रह सम्बन्धी प्रस्ताव पारित भएको जानकारी महासचिवले नेपाल सरकार र निर्वाचन आयोगलाई गराउनेछ ।